हिरो मोटोकर्पले ल्यायो डेस्टिनी १२५ एक्सटेक स्कुटर

हिरो मोटोकर्पले डेस्टिनी १२५ को नयाँ अवतार डेस्टिनी एक्सटेक १२५ सार्वजनिक गरेको छ । यो पहिलेको भन्दा धेरै प्रिमियम देखिन्छ । नयाँ डेस्टिनी एक्सटेक १२५ मा नयाँ डिजाइन र थिम एलिमेन्ट रहेको छ, जसले यसको आकर्षणलाई बढाएको छ । नयाँ एलईडी हेडल्याम्प, विकसित रेट्रो डिजाइन र क्रोम एलिमेन्टले यसलाई प्रिमियम लुक दिएको छ ।

डेस्टिनी एक्सटेक १२५ मा हिरोको आई३एस टेक्नोलोजी, फ्रन्ट यूएसबी चार्जर, ब्लुटुथ कनेक्टिभिटी, कल र एसएमएस अलर्ट सहितको नयाँ डिजिटल एनालग स्पिडोमिटर, साइड स्ट्यान्ड इन्जिन कट अफ र सिट ब्याकरेस्ट जस्ता फिचर रहेको छ । सो स्कुटरले पहिलेको तुलनामा राम्रो माइलेज प्रदान गर्छ । नयाँ डेस्टिनी एक्सटेक १२५ को प्रारम्भिक मूल्य ७४ हजार ९५० भारु रहेको छ ।

डेस्टिनी एक्सटेक १२५ मा एलईडी हेडल्याम्प, प्रभावशाली आधुनिक रेट्रो स्टाइल, रियर सिटरको लागि ब्रान्डेड सिट र ब्लुटुथ जडानको साथमा नयाँ डिजिटल एनालग स्पिडोमिटरले इनकमिङ र मिस्ड कल अलर्ट, आरटीएमआईको साथमा टाइमिङ देखाउने साथै नयाँ इन्धन सूचक देखाउने जस्ता विशेषता रहेको छ ।

डेस्टिनी एक्सटेक १२५ विभिन्न ७ आकर्षक रङमा उपलब्ध छ । यसमा नेक्सस ब्लु विशेषगरी डेस्टिनी एक्सटेक १२५ को लागि निर्माण गरिएको छ । नयाँ डेस्टिनी एक्सटेक १२५ मा १२५ सीसी बीएस६ इन्जिन जडान गरिएको छ, जसले पावरफुल आउटपुट पैदा गर्छ ।

सम्बन्धित समाचारहरू

विभिन्न स्थानमा हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेन्ज हुँदै

विभिन्न स्थानमा हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेन्ज हुँदै

काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता सिजी मोटर्सले...

स्प्लेन्डर प्लसमा पनि डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी, लन्च भयो एक्सटेक भेरियन्ट

स्प्लेन्डर प्लसमा पनि डिजिटल मिटर र व्लुटुथ कनेक्टिभिटी, लन्च भयो एक्सटेक भेरियन्ट

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटो कर्पले आफ्नो इन्ट्रि...

हिरो एक्सट्रिम १६०आर को अपडेट भर्सन लन्च, ड्युअल च्यानल एबीएस र फुल्ली डिजिटल मिटर समावेश

हिरो एक्सट्रिम १६०आर को अपडेट भर्सन लन्च, ड्युअल च्यानल एबीएस र फुल्ली डिजिटल मिटर समावेश

हिरो मोटोकर्पले एक्सट्रिमको अपडेट भर्सन २०२३ एक्सट्रिम १६०आर ४भी भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...