२० हजार ८०० डलरमै आयो किया ईभी-५, यस्तो छ फिचर र पावरट्रेन
कोरियन अटो निर्माता कियाले आफ्नो वहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी ईभी-५...
कोरियन अटो निर्माता कियाले ट्याक्सिका लागी निरो इभीको छुट्टै भेरियन्ट निरो प्लस ल्याएको छ । पहिलो जेनेरेशनको निरोमा आधारित यो नयाँ भेरियन्टलाई कोरियामा ट्याक्सिका रुपमा प्रयोग गर्न लागिएको हो । यो नयाँ भेरियन्टको एक्सटेरियर र इन्टिेरियमा केही फेरवदल गरिएको भएपनि व्याट्रि प्याक र रेन्ज भने पहिलेकै यथावत रहेको किया मोर्टसले जनाएको छ ।
इन्टेरियर भित्रको स्पेसलाई फराकिलो वनाउन यसलाई १० एमएम लामो र ८० एमएम अग्लो वनाइएको छ । यो एसयुभीलाई सुरक्षित बनाउनका लागि डोर रिफ्लेक्टर र एसिस्ट ह्यान्डल समेत थप गरिएको छ । अन्य सेफ्टि फिचर्स भने पहिलो जनेनेरशन निरो सरह नै रहेको छ ।
किया मोटर्सले यो इभीमा यसअघि उपलब्ध मल्टिपल स्क्रिन र डिस्प्लेलाई हटाएर ड्राइभरलाई मात्र फोकस गरी एउटामात्र डिस्प्ले दिएको छ । जहाँ ड्राइभरको सेफ्टि र सहजताका लागि नेभिगेसन, डिजिटल टेकोग्राफ, भ्वाइस रिकग्निसन र ट्याक्सि मिटर एप जस्ता सुबिधा उपलब्ध गराएको छ ।
निरो प्लससंगै ‘प्रपोज विल्ट भेहिकल’ सेग्मेन्टमा इन्ट्रि मारेको कियाले आगामी दिनमा थप नयाँ भेरियन्ट सार्बजनिक गर्दै लैजाने योजना बनाएको छ । निरो नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । यो इभीलाई नेपाली ग्राहकले एक प्रिमियम इभीका रुपमा लिने गरेका छन् ।
कोरियन अटो निर्माता कियाले आफ्नो वहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी ईभी-५...
कियाले आगामी दिनमा ४.३ मिटरभन्दा ठुलो एसयूभी ल्याउने तयारी गरेको छ। हालै...
होन्डाको निकै नै रुचाइएको एसयुभी सिआरभी र कियाको एमपीभी कार्निभल अहिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...