चीनीयाँ ब्रान्डका ४ पिकअप, यस्तो छ इन्जिन, फिचर्स र मूल्य
पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त कार्गो राख्न...
टाइम्स म्यागेजिनले हरेक बर्ष सार्बजनिक गर्ने १ सय प्रभावशाली कम्पनीको सुचीमा यो वर्ष ३ वटा अटोमोबाइल कम्पनी सुचिबद्ध भएका छन् । अमेरिकन अटो निर्माता फोर्ड, चाइनिज इभी निर्माता विवाईडी र इलेक्ट्रिक भेहिकल स्टार्टअप कम्पनी रिभियन यो वर्षको प्रभावशाली कम्पनीमा सामेल भएक हुन् ।
फोर्डले इलेक्ट्रिक कारमा देखाएको तदरुकताका कारण सूचीमा पर्न सफल भएको जनाइएको छ । उसले एफ–१५० मोडललाई इलेक्ट्रिक भर्सनमा उतारेको थियो । त्यसैगरी विवाइडीले अघिल्लो बर्षको तुलनामा सन् २०२१ मा २ सय ३२ प्रतिशतले बजार बिस्तार गर्न सफल भएको आधारमा यो सुचीमा पर्न सफल भएको हो ।
अर्को इलेक्ट्रिक भेहिकल स्टार्टअप कम्पनी रिभियनले उत्पादन गरेको आरवान टी पिकअपको अग्रिम बुकिङ ८३ हजार युनिट नाघेका कारण यो सूचीमा पर्न सफल भएको टाइम्सले जनाएको छ ।
पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त कार्गो राख्न...
काठमाडौं – फोर्स मोटर्सको नेपालका लागी आधिकारिक बितरक आयाम...
काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जीओ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...