अव मोटरसाइकलमा पनि पावर स्टेरिङ, यामाहाले थाल्यो तयारी

यामाहाले मोटरसाइकलमा पनि पावर स्टेरिङ टेक्नोलोजीलाई प्रयोगमा ल्याउने भएको छ । इलेक्ट्रिक पावर स्टेरिङ(इपिएस) समेत भनिने यो प्रबिधीले एसिस्टेड स्टेरिङ सिस्टमका रुपमा काम गर्नेछ । यो प्रबिधीलाई यामाहाले आफ्नो डर्ट वाइकमा परिक्षण गरिरहेको जनाइएको छ ।

एक्टिभ स्टेरिङ ड्याम्परको प्रयोग गरिने यो सिस्टममा इलेक्ट्रोम्याग्नेटिक सेटअप रहनेछ । यो युनिटले उच्च गतिमा गुडिरहेको वाइकलाई स्थिर राख्न इलेक्ट्रोनिक स्टेरिङ ड्याम्परको रुपमा काम गर्ने बताइएको छ । जसमा टर्क सेन्सर समेत जडान गरिनेछ ।

यो प्रबिधीलाई यामाहाले आफ्नो इलेक्ट्रिक साइकलमा प्रयोग गरिसकेको र यो सफल समेत भैसकेका कारण डर्ट र रोड वाइकमा यसको प्रयोग गर्न लागेको हो । यो सिस्टमलाई प्रयोग गरी अष्ट्रेलियन मोटोक्रस रेसर जय विल्सनले अल–जापन मोटोक्रस च्याम्पियनसिपमा सहभागित समेत जनाइसकेका छन् । उनले यामाहाको २५० र ४५० सिसी डर्ट बाइकमा यसको परिक्षण गरेका हुन् ।

सम्बन्धित समाचारहरू

यामाहाको ब्लु स्क्वायर शोरुम अब धरानमा पनि

यामाहाको ब्लु स्क्वायर शोरुम अब धरानमा पनि

काठमाडौं– यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

काठमाडौं– यामाहा नेपालले आफ्नो ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड...

मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत

काठमाडौं– भारतमा आयोजना हुने पहिलो मोटोजीपी अवलोकनका लागी ९ जना राइडर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...