६० हजार छुटमा विएमडब्लु जी ३१० आरको बिएस४ मोडल

विएमडब्लु मोटरसाइकलको नेपालका लागि आधिकारिब बितरक हिमालयन मोटोरार्डले जी ३१० आरको बिएस४ मोडलमा ६० हजार नगद छुट दिने बताएको छ । केही समयअघि देखी विएस६ मोडल भित्राएर कारोबार थालेको यो कम्पनीले आफूसंग स्टकमा भएको यो पुरानो मोडलमा यति धेरै रकम छुट दिएको हो ।

३१३ सिसी क्षमताको इन्जिन जडित यो बाइकलाई कम्पनीले ९ लाख ७५ हजार रुपैयाँमा कारोबार गर्दै आइरहेको छ । यो बाइकको अधिकतम पावर ३३ बिएचपी र टर्क २८ एनएम रहेको छ । आकर्षक लुक्स, आरामदायी फिचर्स र प्रिमियम ब्रान्ड भ्यालुका कारण लोकप्रिय बनिरहेको बिएमडब्लुको नेपाली बजारमा जी ३१० आर सहित अर्को मोडल जी ३१० जिएस पनि उपलब्ध रहँदै आएको छ ।

मस्कुलर न्याकेड स्पोर्टी स्टायलका कारण युवा राइडमाझ लोकप्रिय बनिरहेको यसको बिएस६ मोडलको मूल्य भने क्रमश १३ लाख ७५ हजार र १४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

क्रसफायरले बढायो मोटरसाइकलको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

क्रसफायरले बढायो मोटरसाइकलको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा क्रसफायर मोटरसाइकल बिक्री–वितरण गरिरहेको...

२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै, यस्ता छन् आकर्षक फिचर

२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै, यस्ता छन् आकर्षक फिचर

काठमाडौं – नेपाली बजारमा पहिलो पटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स३...

परिक्षणका क्रममा देखियो बिएमडब्लुको नयाँ स्पोर्ट बाइक

परिक्षणका क्रममा देखियो बिएमडब्लुको नयाँ स्पोर्ट बाइक

बिएमडब्लुले भारतमा छिट्टै लन्च गर्ने तयारी थालेको नयाँ स्पोर्ट बाइक एफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...