सर्भर डाउन भएपछि यातायात कार्यलयमा अनलाइनमार्फत हुने सबै काम ठप्प

यातायात व्यवस्था बिभागको सर्भरमा समस्या आएपछि अनलाइन मार्फत हुने सबै काम ठप्प भएको छ ।

सर्भरमा देखिएको समस्या समाधान नहुन्जेलसम्म देशभर रहेको यातायात कार्यलयमा सेवा ठप्प पार्नुपरेको बिभागले बताएको छ ।

विभागले आकस्मिक सूचना जारी गर्दै सर्भरमा विद्युतीय समस्या देखिएका कारण बन्द गरिएको जनाएको छ ।

सिस्टम सर्भर डाउन भएको र अहिले यसको मर्मत भइरहेका कारण तत्कालका लागी अनलाइनबाट हुने सबै सेवाहरु बन्द गरिएको बिभागको भनाई छ ।

सम्बन्धित समाचारहरू

अत्यावश्यक लाइसेन्स छपाइ बन्द, प्रिन्टिङ प्रणालीमा समस्या

अत्यावश्यक लाइसेन्स छपाइ बन्द, प्रिन्टिङ प्रणालीमा समस्या

काठमाडौं – यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ...

अब परासीबाट पनि चारपांग्रे सवारी साधनको लाइसेन्स

अब परासीबाट पनि चारपांग्रे सवारी साधनको लाइसेन्स

नवलपरासी – यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चार...

यस्ता हुनेछन् कार, जिप, डेलिभरी भ्यानका लागि लिइने लिखित परीक्षाका प्रश्न

यस्ता हुनेछन् कार, जिप, डेलिभरी भ्यानका लागि लिइने लिखित परीक्षाका प्रश्न

काठमाडौं – वर्ग ख अर्थात कार, जिप, डेलिभरी भ्यानको सवारी चालक अनुमति पत्रका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...