मोटोजिपी रेस अर्को वर्षपनि भारतमा नहुने, यस्तो छ कारण
विश्व प्रख्यात मोटरसाइकल रेस मोटोजीपी अर्को वर्षपनि भारतमा आयोजना नहुने...
क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले होली अफर ल्याएको छ । हिजोदेखी लागु गरिएको उक्त अफर अन्तर्गत ट्रेकर २५० मोटरसाइकल र फर्मूला १ स्कुटरको खरिदमा ग्राहकले नगद छुटदेखी एक्सचेन्जमा अतिरिक्त भ्यालु एडिसन सम्मको सुबिधा पउनेछन् ।
चैत १५ गतेसम्म लागु हुने उक्त अफरमा यी मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले तत्कालै ५ हजार रुपैयाँ नगद छुट र लक्की ड्र मार्फत एकजना भाग्यसाली बिजेताले हरेक दिन १५ हजार रुपैयाँ जित्न सक्ने बताइएको छ । साथै ग्राहकले आफूसंग भएको जुनसुकै पुरानो ब्रान्डको मोटरसाइकल तथा स्कुटरसंग ब्रान्ड न्यू ट्रेकर २५० र फर्मूला १ स्कुटर एक्सचेन्ज गर्दा १० हजार रुपैयाँ बराबरको अतिरिक्त भ्यालु एडिसन पाइने बताइएको छ ।
यो अफर क्रसफायरको देशभर संचालनमा रहेका शोरुममा लागु गरिएको हो । कम्पनीले हाल देशका बिभिन्न ७ स्थानमा शोरुम संचालन गर्दै आइरहेको छ । यी सबै शोरुममा थ्री एस भनिने सेल्स, सर्भिस र स्पेयर पार्टसको ब्यावस्था रहेको उसको भनाई छ
विश्व प्रख्यात मोटरसाइकल रेस मोटोजीपी अर्को वर्षपनि भारतमा आयोजना नहुने...
काठमाडौं – आगामी शुक्रबार र शनिबार नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४...
काठमाडौं – धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोकस रेसट्रयाक डर्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...