१० औं वार्षिकोत्सवको अवसरमा क्रेटाको तीन नयाँ विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता
हुन्डाईले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा क्रेटाको तीन नयाँ विशेष...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाई’ योजना ल्याएको छ । यो योजना नेपाल अधिराज्यभर लागु हुनेछ ।
यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउनेछन ।
यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको बेस्ट बाई बोनस, एक वर्षको निःशुल्क बृहत बिमा तथा सडक कर, ३० हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस, ४० हजार रुपैयाँ सम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएसन पनि पाउन सक्नेछन् ।
हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको बताएको छ र नयाँ बेस्ट बाई योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने कम्पनीको भनाइ छ ।
यो योजना २०७८ चैत्र १९ सम्म लागु हुनेछ ।
हुन्डाईले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा क्रेटाको तीन नयाँ विशेष...
हुन्डाईले छिट्टै एउटा सानो नयाँ एसयूभी एक्सटर ल्याउने भएको छ । कम्पनीले...
हालै हुन्डाईले अटो एक्सपो २०२५ मा आफ्नो लोकप्रिय क्रेटा एसयूभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...