हिरो करिज्मा अपडेट सहित भारतमा लन्च गर्ने तयारी अवस्थामा
युवाहरु माझ निकै लोकप्रिय हिरो करिज्मा बाइकको उत्पादन सन् २०१५ मा अचानक...
हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ फाइनान्स स्किम ल्याएको छ । उक्त स्किम अन्तर्गत ग्राहकले ४० प्रतिशत रकम डाउनपेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।
यसरी खरिद गर्दा लाग्ने १३ प्रतिशत ब्याजदरमा ग्राहककले समयमै किस्ता भुक्तानी गरेबापत कुल ब्याजको ४ प्रतिशत रकम पछि एकमुष्ट फिर्ता पाउनेछन् । कम्पनीले १२ महिना र २४ महिनाको किस्ताबन्दि योजना लागु गर्दै आएको छ ।
यो योजना नेपाल जनरल मार्केटिङकको काठमाडौं र ललितपुरमा रहेको शोरुममा मात्र लागु हुने कम्पनी स्रोतले बताएको छ । उपत्यकामा बालाजु, बालकुमारी, टेकु, कान्तिपथ, कुमारीपाटी र मित्रपार्ककमा कम्पनीको आफ्नै शोरुम छन् ।
युवाहरु माझ निकै लोकप्रिय हिरो करिज्मा बाइकको उत्पादन सन् २०१५ मा अचानक...
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले...
कोभिड–१९ को दोस्रो लहरलाई ध्यानमा राख्दै हिरो मोटोकर्पले भर्चुअल शोरुम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...