अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक
काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...
इन्डियन मोटरसाइकलले उच्च सिसी क्षमताको नयाँ बाइक परस्युट सार्बजनिक गरेको छ । १७६८ सिसी क्षमताको इन्जिन जडित यो बइकमा भि ट्विन इन्जिन र ६ स्पिड गियर बक्स जडान गरिएको छ । यो नयाँ बाइकलाई कम्पनीले यसअघिको इन्डियन च्यालेन्जरमा आधारित रहेर निर्माण गरेको हो ।
यो नयाँ बाइकमा ठूलो चेसिस, एड्जस्टेबवल एयर भेन्ट र पावर एड्जस्टेबवल विन्डशिल्ड दिइएको छ । जसको दुबै साइड र पिलियन ब्याकरेस्टमा ठूलो आकारको स्टोरेज बक्स जडान गरिएको छ । यसमा दिइएको ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टममा नेभिगेसन, वेदर ट्र्याकिङ, एप्पल कार प्ले र एन्ड्रोइड अटो जस्ता फिचर्स उपलब्ध रहेको छ ।
३९८ किलो वजन भएको यो बाइकको ह्विबेश १६६९ एमएम, सिट हाइट ६७२ एमएम र ग्राउन्ड क्लिरियन्स १३७ एमएम रहेको छ । लिमिटेड र डार्क हर्स गरी कुल दुई ट्रिममा उपलब्ध यसको प्रिमियम प्याकेज समेत उपलब्ध हुने जनाइएको छ ।
यसको लिमिटेड भेरियन्टको मूल्य २२ लाख भारु र डार्क हर्सको २३ लाख भारु तोकिएको छ । २ लाख २० हजार भारु बढी मूल्य निर्धारण गरिएको यसको प्रिमियम प्याकेज अन्तर्गत बाइकको तल्लो भागमा अतिरिक्त लाइट, हिटेड टुरिङ सिट र इलेक्ट्रोनिक्कली एड्जस्टेबल रियर सस्पेन्सन थप गरिएको छ ।
काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...
काठमाडौं–लक्ष्मी ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक...
चीप अभावको समस्यासंग जुधिरहेको जर्मन अटो निर्माता बिएमडब्लुले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...