१३ लिटरको इन्धन ट्यांकी भएको म्याक्सी स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन भित्रिरहेको समयमा पछिल्लो समयमा इटालियन ब्रान्ड ‘टारो’ को म्याक्सी स्कुटर समेत भित्रिएको छ ।

एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले नक्साल नारायणचौरमा सोरुम स्थापना गरी बाइकका साथै यो स्कुटरको समेत बिक्री प्रारम्भ गरेको छ ।

टारोको एलेक्स वान स्कुटर एक प्रकारको म्याक्सी स्कुटर हो । यो सामान्य स्कुटरको तुलनामा हेर्दै हेभी र आकर्षक छ । यसमा १३ लिटरको इन्धन ट्यांकी छ। त्यसैगरी सामान राख्नका लागि अन्डर सिट स्टोरेज निकै नै ठूलो छ। यसको स्टाइल, लुक, ग्राफिक्स र प्रविधि निकै नै उत्कृष्ट छ। यो टुरिङका लागि निकै नै उपयोगी म्याक्सी स्कुटर हो।

यो स्कुटरको मूल्य ३ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेडले ल्यायो परिमार्जित बिग, बिगर, बिगेस्ट अफर : मूल्य नबढ्दै आकर्षक छुट पाउने अवसर

मोटरहेडले ल्यायो परिमार्जित बिग, बिगर, बिगेस्ट अफर : मूल्य नबढ्दै आकर्षक छुट पाउने अवसर

काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...

आज देखि मोटरहेड र टारो ब्रान्डको एक्सचेन्ज क्याम्प, यस्ता छन् अफरै अफर

आज देखि मोटरहेड र टारो ब्रान्डको एक्सचेन्ज क्याम्प, यस्ता छन् अफरै अफर

काठमाडौं – नेपालका लागि मोटरहेड तथा टारो ब्रान्डको आधिकारिक वितरक एसजी...

मोटरहेड ब्रान्डको अफर विजेतालाई गरियो चेक हस्तान्तरण

मोटरहेड ब्रान्डको अफर विजेतालाई गरियो चेक हस्तान्तरण

काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...