५ हजार सम्म बढ्यो बजाज बाइकको मूल्य, यस्तो छ नयाँ मूल्य सूची
काठमाडौं – नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिब सेन्टर ‘गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर’ खोलेको छ ।
बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगाल, कुपण्डोलमा पनि सर्भिस सेन्टर संचालनमा ल्याएको बताएको छ ।
मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने सो सर्भिस सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी गारिएको छ । एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको सो सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि छ ।
बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको छ । नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीको भनाइ छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिव्रmीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।
बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको बताएको छ ।
नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको बताउदै बजाजका ग्राहकहरु निरन्तर वृद्धि भइरहेका र ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु कम्पनीको जिम्मेवारी भएकाले नयाँ सर्भिस सेन्टरबाट ग्राहकको सहज जीवनयापनका लागि थप सहयोग पुग्ने अपेक्षा गरे ।
काठमाडौं – नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
काठमाडौं – आगामी सेप्टेम्बर २५ अर्थात असोज ९ गते देखि त्रिभुवन...
सरकारले १५० सीसी माथिका मोटरसाइकल आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । जसका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...