बीएमडब्ल्यु आईएक्स३ ले पायो वर्ल्ड कार अफ द इयर अवार्ड
संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा २०२६ मा आयोजित न्युयोर्क इन्टरनेसनल...
काठमाडौं – नेपालका लागि क्रसफायर मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले एड्भेन्चर राइड टु नुवाकोट सम्पन्न गरेको छ । दुई दिन र एक रातको बसाई सहित आयोजना गरिएको उक्त राइडमार्फत राइडरहरु काठमाडौंबाट कठिन ट्रेल पार गर्दै नुवाकोट पुगेर आनन्दित बनेका थिए । सो राइड कार्यक्रम गत शुक्रबार र शनिबार सम्पन्न भएको थियो ।
लामो राइड पश्चात राइडरहरु नेवारी हस्पिटालिटी उपलब्ध ‘द फेमस फार्म’ मा विश्राम गरेका थिए । उनीहरु त्यहाँ विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भएका थिए ।
थोरै राइडरहरुका लागि मात्र अवसर उपलब्ध गराइएको सो राइडमा २५ राइडर सहभागी भएको कम्पनीले बताएको छ । आगामी दिनमा धेरै राइडरलाई समेटेर यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले दाबी गरेको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा २०२६ मा आयोजित न्युयोर्क इन्टरनेसनल...
नेपाली बजारमा बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर मोटरसाइकल बिक्रीका...
बीएमडब्ल्यु इन्डियाले १७ जुलाई २०२५ मा भारतीय बजारमा आफ्नो नयाँ पुस्ताको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...