छठ सम्म हार्टफोर्ड भीआर मोटरसाइकल किन्दा २५ हजार सम्म फाइदा

काठमाडौं – नेपाली बजारमा उपलब्ध हार्टफोर्डका दुई मोडलमा उपलब्ध मोटरसाइकल आगामी छठ सम्म किन्दा २५ हजार रुपैयाँ सम्म फाइदा हुने भएको छ । नेपालका लागि हार्टफोर्ड मोटरसाइकलको आधिकारिक वितरक इग्निसन अटोले उपलब्ध गराएको यो स्किम अन्तर्गत सो फाइदा लिन सकिन्छ ।

नेपाली बजारमा उपलब्ध भीआर १५०एच र भीआर २२३एच गरी दुई मोडलका मोटरसाइकल उपलब्ध छन् । यी मध्ये भीआर १५० एचको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । तर आगामी छठ सम्मका लागि कम्पनीले ४ लाख ६५ हजार रुपैयाँमा यो मोटरसाइकल उपलब्ध गराइरहेको छ । यसबाट ग्राहकले एकै पटक २५ हजार रुपैयाँ फाइदा पाउन सक्ने छन् ।

त्यसैगरी भीआर २२३एचको मूल्य ५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल किन्ने ग्राहकका लागि सेतो कलरमा ५ हजार र कालो कलरमा २० हजार रुपैयाँ छुट प्रदान गरिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

व्रेकिङ सिस्टममा समस्या आउनसक्ने भन्दै मर्सिडिज वेन्जले १० लाख कार फिर्ता लिने

व्रेकिङ सिस्टममा समस्या आउनसक्ने भन्दै मर्सिडिज वेन्जले १० लाख कार फिर्ता लिने

मर्सिडिज वेन्जले व्रेकिङ सिस्टमा समस्या आउनसक्ने अनुमान लगाउँदै विश्व...

टीभीएस अपाचे आरआर ३१० को प्रतिस्पर्धामा आयो बीएमडब्ल्युको नयाँ बाइक

टीभीएस अपाचे आरआर ३१० को प्रतिस्पर्धामा आयो बीएमडब्ल्युको नयाँ बाइक

बीएमडब्ल्यु मोटरार्डले भारतीय बजारमा जी ३१० आरआर स्पोर्ट बाइक लन्च गरेको...

फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

फर्केर हेर्दा २०७७ : भर्चुअल लन्चको वर्ष

विक्रम संवत २०७७ सकिदै छ । वर्ष २०७७ लाग्दै गर्दा विश्वभर कोरोना भाइरसकेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...