नेपाली बजारमा अब अर्को हाइब्रिड एसयूभी : भित्रियो १ करोड ७० लाख मूल्यको किया सोरेन्टो हाइब्रिड
काठमाडौं – किया मोटर्सले नेपाली बजारमा अल–न्यु किया सोरेन्टो हाइब्रिड कार...
काठमाडौं – नेपाली बजारमा किया सोनेटको अर्को भेरिएन्ट एचटीएक्स एटी भित्रिएको छ । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनेट एचटीएक्स एटी भित्रिएको बताएको छ ।
नेपाली बजारमा यो भन्दा पहिले किया सोनेट १.२ लिटरको एचटीई तथा १.५ लिटर एचटीएक्स एमटी र जीटीएक्स प्लस भेरिएन्टमा उपलब्ध थियो । यी भेरिएन्टको मूल्य क्रमशः ३५ लाख ९० हजार, ४८ लाख ९० हजार र ५७ लाख ९० हजार रुपैयाँ छ ।
अब नेपाली बजारमा उपलब्ध हुने किया सोनेट एचटीएक्स एटीको मूल्य ५२ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसमा इलेक्ट्रिक सनरुफ र प्याडल सिफ्टर जस्ता विशेषता हुने छन् ।
यो गाडीमा १६ इन्चको प्रिमियम सिल्भर क्याप अलोय ह्विल, अटो एसी, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटो हेडल्याम्प, इलेक्ट्रिक ओआरभीएम, प्रोजेक्टर ल्याम्प र फगल्याम्प आदि फिचर छन् ।
नयाँ एचटीएक्स भेरिएन्टमा १.५ लिटरको डिजेल इन्जिन छ, जसले ११३ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स छ । यो विभिन्न ६ कलरमा उपलब्ध हुनेछ ।
काठमाडौं – किया मोटर्सले नेपाली बजारमा अल–न्यु किया सोरेन्टो हाइब्रिड कार...
किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको...
किया मोटर्सले छिट्टै बजारमा ल्याउने अनुमान गरेको ईभी–५ बारे विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...