फोर्स मोटर्सको दशै अफरः गाडीको मूल्यको १० प्रतिशत नगद छुट र अन्य पनि

काठमाडौं – फोर्स मोटर्सको नेपालका लागी आधिकारिक बितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित स्किम सार्बजनिक गरेको छ । ‘फोर्स मोटर्स दशैं तिहारमा १० को अफर’ स्लोगनसहित सार्बजनिक गरिएको उक्त स्किम अन्तर्गत फोर्स मोटर्सको नयाँ गाडी खरिद गर्दा ग्राहकले खरिद मूल्यको १० प्रतिशत नगद छुट पाउने ब्यावस्था गरिएको छ ।

साथै स्पेयर पार्टस्मा १० प्रतिशत नगद छुट र १० वटा निशुल्क सर्भिसिङ समेत उपलब्ध गराइने बताइएको छ । त्यसैगरी १० जना ग्राहकलाई लक्की ड्र मार्फत सामसुङको ए५२ स्मार्ट फोन उपलब्ध गराइनेछ । फोर्स मोटर्सका क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडलको खरिदमा स्किम उपलब्ध हुने कम्पनीले जनाएको छ ।

भारतीय अटो उत्पादक फोर्स मोटर्सका उत्पादनमा कम्पनीले ३ बर्ष अर्थात ३ लाख किलोमिटर वारेन्टि उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवेमा नेपाली महिलाले जितिन् फोर्ड मस्ट्याङ कार

चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवेमा नेपाली महिलाले जितिन् फोर्ड मस्ट्याङ कार

अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवे...

टाटा मोटर्सले किन्ने भयो फोर्ड इन्डियाको प्लान्ट, फोर्डका कर्मचारीले टाटामा काम गर्ने

टाटा मोटर्सले किन्ने भयो फोर्ड इन्डियाको प्लान्ट, फोर्डका कर्मचारीले टाटामा काम गर्ने

टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडले फोर्ड इन्डियाको सानन्द,...

कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

कुनै समयमा लोकप्रिय मानिएको फोर्ड क्याप्री अब इलेक्ट्रिक भर्सनमा, ६२७ किमी रेन्ज दिने

फोर्डले आफ्नो पुरानो कार फोर्ड क्याप्रीको इलेक्ट्रिक भेरिएन्ट ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...