यामाहा एमटी–०९ मा हुनेछ वाई–एएमटी प्रविधि, थम्ब कन्ट्रोलबाटै गियर चेन्ज गर्न सकिने
यामाहाले एमटी–०९ मोटरसाइकलमा नयाँ वाई–एएमटी सिस्टम उपलब्ध हुने घोषणा...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज प्रालिले यामाहा एफजेड–२५ र सलुटो नामका दुईवटा मोटरसाइकलहरू नेपाल प्रहरीलाई प्रदान गरेको छ ।
कालिमाटी प्रहरी बिटमा सम्पन्न हस्तान्तरण समारोहमा यामाहाका प्रमुख व्यवस्थापकिय अधिकृत राजु क्षेत्री, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंह र प्रहरी उपरिक्षक अपिल राज बोहराको उपस्थिति थियो । शान्तिपूर्ण गस्तीका निम्ति नेपाल प्रहरीले यी मोटरसाइकलको प्रयोग गर्नेछ ।
“सामाजिक कार्यहरूमा सामेल हुन र राष्ट्रको सुरक्षाबललाई सहयोग गर्न पाउनु सदैव अहोभाग्यको कुरा हो“, यामाहाका प्रमुख व्यवस्थापकिय अधिकृत राजु क्षेत्रीले भने ।
एमएडब्लुले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरु गर्दै आएको बताएको छ । एमएडब्लुले लामो समयदेखि शान्तिपूर्ण गस्तीमा सहयोगी हुने र शहरको शान्ति र सुरक्षाको प्रयोजनका निम्ति नेपाल प्रहरी तथा ट्राफिकलाई यामाहाका मोटरसाइकल प्रदान गर्दै आइरहेको छ ।
यामाहाले एमटी–०९ मोटरसाइकलमा नयाँ वाई–एएमटी सिस्टम उपलब्ध हुने घोषणा...
काठमाडौं – यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र...
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...