ओलाले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक स्कुटर लन्च गर्दै
सेप्टेम्बरमा इलेक्ट्रिक टु ह्विलर सेग्मेन्टमा नम्बर १ स्थानमा रहन सफल ओला...
काठमाडौं- काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग-एनएसएल फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० गोलले हरायो। काठमाडौंका विदेशी खेलाडी मेसौके ओलाउमुले गोल गरे। उनले २१ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पनि पाएको छ। प्रतियोगिताअन्तर्गत अघिल्ला दुवै भिडन्तमा धनगढीले काठमाडौंलाई हराएको थियो।
फ्रेन्चाइजमा आधारित नेपालमा पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो।
काठमाडौं रेजर्स एमएडब्ल्यु इन्टरप्राइजेज र धनगढी फुटबल क्लब कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको समर्थन प्राप्त क्लब हो । यी दुवै कम्पनीले नेपालमा क्रमशः यामाहा बाइक र किया गाडी बिक्री–वितरण गरिरहेका छन् ।
सेप्टेम्बरमा इलेक्ट्रिक टु ह्विलर सेग्मेन्टमा नम्बर १ स्थानमा रहन सफल ओला...
काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...
चितवनमा यामाहाको राइड आउट कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ चितवन तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...