बजाजले ल्याउँदै छ पल्सर २५०एफ, देखियो परीक्षणमा

हालै पल्सर २५० बाइकको सेमी फेयर्ड सिबलिङ परीक्षणको समयमा देखिएको तस्बिर सार्वजनिक भएको छ । गत फेब्र्ुअरी महिनामा बजाज पल्सर २५० नेकेड बाइक यसैगरी परीक्षणको समयमा देखिएको थियो ।

हाल बजाजले २२०एफ बाइक बजारमा उपलब्ध गराइरहेको छ । यसका आधारमा आगामी दिनमा आउने २५० सीसी बाइकको नाम पनि २५०एफ हुने अनुमान गरिएको छ ।

बाइकलाई कभर गरिएको तस्बिर सार्वजनिक भए पनि यसका आधारमा यसमा भएका धेरै फिचरको वारेमा अनुमान लगाउन सकिन्छ । यसमा हेडल्याम्प सेक्सन र फ्युल ट्यांकीका साथमा एक क्वाटर फेयरिङ सामेल गरिएको छ । यसमा पल्सर २२०एफ जस्तै फेयरिङ माउन्टेड रियर भ्यु मिरर र क्लिप–अन–ह्यान्डलबार पनि उपलब्ध छ ।

पछिल्लो भाग हेर्दा नेकेड २५० जस्तै लाग्छ । यसैगरी अलोय ह्विल, टायर हगर, डिस्क ब्रेक आदि उस्तै छ ।

सम्बन्धित समाचारहरू

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

२ हजार रुपैयाँ सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

२ हजार रुपैयाँ सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

कुपण्डोलको गुसिङगालमा अब बजाजको नयाँ सर्भिस सेन्टर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...