हिरोले लन्च गर्यो प्यासनको एक्सटेक भर्सन
भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले पछिल्लो समय आफ्ना...
काठमाडौं – नेपालमा हिरोका विभिन्न बाइक र स्कुटरको मूल्य गत अप्रिल १ देखि नै वृद्धि गरिएको छ । यस अनुसार हिरोको सबैभन्दा चर्चित एड्भेन्चर बाइक एक्सपल्स २०० को मूल्य ३ लाख ९९ हजार पुगेको छ ।
एक्सपल्स २०० को मूल्य ३ लाख ९१ हजार ५ सय बाट एकैपटक ३ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।
हिरोका अन्य बाइक वा स्कुटरको मूल्यमा पनि सामान्य वृद्धि गरिएको छ । नेपाली बजारमा हिरोका एक्सपल्स २०० का अतिरिक्त एचिभर, एचएफ डिलक्स, ग्ल्यामर, स्प्लेन्डर, हंक, एक्सपल्स २००टी, एक्सट्रिम १६०आर, एक्सट्रिम २००एस आदि मोटरसाइकल र प्लेजर, माएस्ट्रो एज, ड्युएट र डेस्टिनी स्कुटर उपलब्ध छन् ।
नेपाली बजारमा उपलब्ध हिरोका बाइक र स्कुटर तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले पछिल्लो समय आफ्ना...
हिरो मोटोकर्पले आफ्नो पोर्टफोलियोमा थप सुधार गर्दै नयाँ बाइक ल्याउने...
काठमाडौं–हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...