साउन मसान्तसम्म १ खर्ब ४३ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह, वाणिज्य बैंकमा घट्दा विकास बैंकमा बढ्यो
काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने हायर पर्चेज (सवारी...
काठमाडौं । अब नेपाल यातायातका बसमा सवार गर्ने यात्रुले क्युआरर कोड स्क्यान गरेकै भरमा भुक्तानी गर्न सक्ने भएका छन् । मुक्तिनाथ विकास बैंककाे सहयाेगमा नेपाल यातायातले क्युआर कोडबाट बस भाडा तिर्न मिल्ने सुविधा ल्याएकाे हाे ।
काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी मंगलबारबाट क्युआर कोड सेवा सुरु गरेको छ । त्यसको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरे ।
यातायात क्षेत्रमा क्युआर मार्फत भुक्तानी सुरु गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ति पाइने, नोटको हिफाजतमा वृद्धि हुने साथै कोरोना संक्रबाटबाट बच्नसमेत सहयाेग पुग्ने विश्वास बैंकले लिएको बताएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...