गल्छी-स्याफ्रुबेँसी सडकखण्ड निर्माणमा तीव्रता, असोजभित्र यातायात सञ्चालन गर्ने लक्ष्य
काठमाडाैं – बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको...
काठमाडौं – लक्ष्मी बैंकले ल्होत्से बहुउदेश्यीय प्रालिसँगको सहकार्यमा मोबाइल मनि र वालेटबाट क्युआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत बसको टिकट खरिद गर्न सक्ने सुविधा सुरु गरेको छ ।
क्युआरबाट बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ ।
क्युआर पेमेन्टले ग्राहकहरुलाई छिटो, छरितो एवं सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैकले लिएको बताएको छ ।
लक्ष्मी बैंकले क्युआर पेमेन्टलाई अस्पताल, सपिङ मल, इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना–ठूला ब्यापारिक संस्थाहरुमा संचालन गदै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...