चीनमा दैनिक ३ नयाँ ईभी सार्वजनिक, ब्याट्रीको गुणस्तरमा समस्या आउने सीएटीएलको चेतावनी
काठमाडौं–चिनियाँ बजारमा तीव्र प्रतिस्पर्धा र छोटो समयमै नयाँ मोडलहरू...
मुस्ताङको कोरोला नाकाबाट सशस्त्र प्रहरीले ७७४ युनिट विद्युतीय कार नियन्त्रमा लिएको छ ।
गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएको र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।
व्यवसायीले भने ती गाडी सरकारले कर बढाउनुअघि नै ल्याइएको दाबी गरेका छन् । तर कर छल्न पहिल्यै ल्याएका कागजात तयार गरिएको आशंका सशस्त्र प्रहरीले गरेको छ ।
म्याग्दीको सिमानासम्म पुगेका गाडी बुधबार राति नियन्त्रणमा लिइएको हो । नियन्त्रण्मा लिइएका गाडी विभिन्न ब्रान्डका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...