क्रसफायरले माग्यो देशका यी ८ स्थानमा डिलर
क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल...
काठमाडौं – जारी निषेधाज्ञा सकिए पश्चात देशभरका विभिन्न ४ स्थानमा मोटरहेड बाइकका थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्स आउटलेट खुल्ने भएका छन् । मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले विभिन्न स्थानमा रहेका सोरुम र सर्भिस सेन्टरलाई आउटलेटको रुपमा नियुक्त गर्ने भएको हो ।
विर्तामोड, कावासोती, धादिङ र मन्थलीमा थ्रीएस सेन्टर खुल्ने छन् । ‘हामीले निषेधाज्ञा पहिले नै यसको लागि सम्पूर्ण तयारी पुरा गरिसकेका थियौ । अब निषेधाज्ञा पश्चात तुरुन्तै यी स्थानमा थ्रीएस सेन्टरको शुभारम्भ गर्ने योजना छ ।’ एसएलआर टेक्नो एन्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले बताए ।
हाल काठमाडौं उपत्यकाका साथै इटहरी, बुटवल, पोखरा आदि मुख्य सहरहरुमा मोटरहेडको थ्रीएस सेन्टर छ । आगामी दिनमा अन्य स्थानमा समेत थ्रीएस सेन्टर स्थापना गर्ने योजना रहेको बताइएको छ ।
हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर छन् ।
क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल...
एसजी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रालिले गत वर्ष नेपाली वजारमा...
नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...