हिरो करिज्मा एक्सएमआरको हेडलाइट र टेललाइट सार्वजनिक, अगस्ट २९ मा लन्च हुने
सन् २००३ मा पहिलो पटक लन्च गरिएको हिरो मोटोकर्पको करिज्मा पुनः लन्च हुने...
हिरोको सर्बाधिक लोकप्रिय वाइक एक्सपल्स सिरिज ३२ हजार रुपैयाँसम्मले महंगो भएको छ । नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गर्दै एक्सपल्स सहित प्रायः सवैजसो मोडलका मोटरसाइकल र स्कुटरमा मूल्य वृद्धि गरिएको जानकारी दिएको छ ।
नयाँ मूल्य सूची अनुसार सवैभन्दा बढी एक्सपल्स २०० टीमा ३२ हजार रुपैयाँ वृद्धि गरिएको छ । यसअघि ३ लाख ५२ हजार रुपैयाँमा कारोबार हुँदै आइरहेको यो मोटरसाइकलको मूल्य ३ लाख ८४ हजार रुपैयाँ पु-याइएको हो ।
एक्सपल्सकै अन्य २ सिरिजहरु २०० र २०० फोरभीमा पनि मूल्य वृद्धि गरिएको छ । जसअनुसार २०० मा १४ हजार र फोर भीमा २ हजार ५ सय रुपैयाँ बढाइएको हो । यससँगै यसअघि ४ लाख ३ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएको २०० को मूल्य ४ लाख १७ हजार ५ सय रुपैयाँ पुर्याइएको छ भने ४ लाख ५० हजारमा कारोबार भैरहेको फोर भीको ४ लाख ५२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
सन् २००३ मा पहिलो पटक लन्च गरिएको हिरो मोटोकर्पको करिज्मा पुनः लन्च हुने...
विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज...
विश्वको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरो मोटोकर्पले नयाँ एड्भेन्चर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...