फोर्ड नेपालले ल्यायो अविश्वसनिय अफर : एउटा फोर्ड गाडी किन्दा अर्को ईभी गाडी सित्तैमा
काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले...
फोर्स मोटर्सले चाँडै नै अफरोड एसयूभी गोर्खा नयाँ अवतारमा लन्च गर्ने तयारी गरिरहेको छ । सो एसयूभीको लन्चिङको चर्चा तीव्र गतिमा भइरहेको छ । कम्पनीले गोर्खाको नयाँ टिजर सार्वजनिक गरेको छ । अनुमानित रिपोर्ट अनुसार फोर्स मोटर्सले नयाँ गोरखालाई ३ डोर र ५ डोरमा पेश गर्ने सम्भावना रहेको छ ।
२०२१ गोर्खामा एलईडी डीआरएलको साथमा हेडलाइटको नयाँ सेट, नयाँ लुकको ग्रिल र फ्रन्ट बम्पर, फ्रन्ट फेन्डरको माथि टर्न इन्डिकेटर्स, नयाँ डिजाइनको टेललाइट, ह्वील र टेलगेट माउन्टेड स्पेयर ह्वील जस्ता डिजाइन अपडेट गरिएको छ । सो कार २०२० अटो एक्सपोमा प्रदर्शन गरिएको थियो ।
२०२१ फोर्स गोर्खामा बीएस६ कम्प्लाइन्ट २.६ लिटर डिजेल इन्जिन उपलब्ध हुने सम्भावना रहेको छ । जसमा ५ स्पिड गियरबक्स समावेश गरिएको छ । सो इन्जिनले अधिकतम ८९ बीएचपीको पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ । यसमा अल ह्वील ड्राइभ सिस्टम पनि उपलब्ध रहेको छ ।
सो कार फेस्टिभ सिजनमा लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि कम्पनीले सो कारको लन्चिङको बारेमा आधिकारिक घोषणा गरेको छैन । सो कारको मूल्य १० लाख देखि १२ लाख भारुमा लन्च गर्ने अनुमान गरिएको छ ।
काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले...
कोरोना महामारीका कारण सन् २०२१ सवारी साधन बजारमा निकै उतारचढाव आएको छ ।...
फोर्डले भारतमा कार निर्माणलाई छिट्टै निरन्तरता दिने संकेत देखाएको छ । २...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...