नाडा अटो शोमा जोनसेनका शक्तिशाली अफरोडदेखि प्रिमियम मोडलका बाइक, मूल्य कति ?
काठमाडौं–काठमाडौंमा जारी नाडा अटो शो २०२५ मा जोनसेनले आफ्ना विभिन्न...
काठमाडौं– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारण सभा एबं निर्वाचन पुस २० र २१ गते काठमाडौंमा हुने तय भएको छ । सोमबार बसेको नाडाको कार्यसमिति बैठकले सो सम्वन्धि निर्णय गरेको हो ।
आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन हुने कारण यसपटकको साधारणसभा विशेष हुने नाडाले जनाएको छ । उक्त संस्थाको विधान अनुसार एक अध्यक्ष, १७ जना कार्यसमिति सदस्य र ७ जना प्रदेश अध्यक्षलाई पदेन सदस्यका रुपमा चयन गरिने प्रावधान रहेको छ । निर्वाचित सदस्यहरू मध्यबाट पदाधिकारीको चयन हुने व्यवस्था छ ।
३ हजार ३ सय हाराहारी सदस्य रहेको नाडामा निर्बाचन नजिकिएसंगै नेतृत्वका लागी रस्साकस्सी समेत सुरु भएको छ । निर्बाचन मिती घोषणा भएसंगै नेतृत्वका आकांक्षीबीच प्यानल बनाउने होडबाजी समेत बढ्ने देखिन्छ । नेतृत्वमा यसपटक आकाश गोल्छा, राजनबाबु श्रेष्ठ र करण चौधीरीको नाम चर्चामा रहँदै आएको छ । यद्यपी हालसम्म कसैले पनि औपचारीक रुपमा आफ्नो दावेदारी प्रस्तुत भने गरिसकेका छैनन् ।
काठमाडौं–काठमाडौंमा जारी नाडा अटो शो २०२५ मा जोनसेनले आफ्ना विभिन्न...
काठमाडौं – सरकारले गाडी र मोटरसाइकलका साथै विभिन्न वस्तुहरुमा लगाइएको...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा अन्य स्टल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...