बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पोखरा–जोन्टेस मोटरसाइकलको नयाँ शोरुम पोखरामा विस्तार भएकको छ । जोन्टेसको नेपालका लागि आधिकारिक वितरक आइरन मंक प्रालिले शनिबार एक कार्यक्रम आयोजना गरी नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
पोखरा र आसपस क्षेत्रमा जोन्टेस ब्रान्डका मोटरसाइकल बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध गराउन अनिकी ट्रेडर्सलाई सो क्षेत्रका लागि बिक्रेतामा नियुक्त गरिएको आइरन मंकका संस्थापक कलश तुलाधरले बताए ।
तुलाधरका अनुसार देशका विभिन्न स्थानबाट समेत जोन्टेस मोटरसाइकलबारे चासो ब्यक्त हुँदै आएको छ । ‘हामी छिट्टै अन्य सहरमा पनि शोरुम विस्तार गर्ने तयारीमा छौ’ उनले भने ।
अनिकी ट्रेडर्सका निर्देशक प्रन्सु बिजुक्छेले यस क्षेत्रका जेन्टेस ग्राहकलाई बिक्री र बिक्री पछिको सेवा दिन आफूँ प्रतिबद्ध रहेको बताए ।
दुई वर्षअघि नेपाल भित्रिएको जोन्टेस नेपाली युवा राइडरमाझ लोकप्रिय बनिरहेको छ । नेपालमा हाल यसको १२५ देखी ३५० सिसी क्षमतासम्मका डुअल पप्रोस बाइक उपलब्ध रहँदै आएका छन्। यी मोटरसाइकलको मूल्य ४ लाख ४० हजारदेखी ११ लाख रुपैयाँसम्म पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...