यामाहा एरोक्स १५५ स्कुटरको बिक्री शुरु, मूल्य ४ लाख ७४ हजार ९००
काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा...
काठमाडौं – नेपाली बजारमा यामाहाको बीएस६ मोडलको आर१५ भी३ भित्रिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सोरुमहरुमा सो मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराइसकेको छ ।
यसमा १५५ सीसी लिक्विड सिंगल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । उक्त इन्जिनले १९.३ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा सिक्स-स्पीड ट्रान्समिसन उपलब्ध छ । त्यसैगरी गियरमा स्टार्ट नहुने सिस्टम यसमा थप भएको छ ।स्लिपर कल्च, गियर इन्डिकेटर, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर यो मोटरसाइकलमा रहेको छ ।
यो मोटरसाइकलको मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा उपलब्ध बीएस४ आर१५ भी३ को तुलनामा यसको मूल्य ४ हजार रुपैयाँ मात्र बढी छ । यो ग्रे, रेड र रेसिङ ब्लु गरी तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।
काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा...
यामाहाले सन् २०२२ को पहिलो उपहारको रुपमा एफजेडएस एफआईलाई नयाँ स्टाइलमा...
यामाहा मोटर इन्डियाले नयाँ आर१५एम मोटरसाइकल भारतीय बजारमा ल्याएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...