होन्डाले लन्च ग-यो नयाँ होन्डा साइन १२५, जान्नुहोस् मूल्य र फिचर
होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले ओबीडी २ कम्प्लायन्ट इन्जिनसहित...
इभेन्ट म्यानेजमेन्ट कम्पनी ह्वाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीले सम्पूर्ण नेपाली मोटरसाइकल पारखीहरूको लागि मोटरसाइकल लाइफस्टाइल इभेन्ट आयोजना गर्ने भएको छ ।
वैशाख २२ गतेदेखि २५ गतेसम्म छायाँ सेन्टर ठमेलमा आयोजना हुने उक्त मोटो फेस्टमा नेपालका विभिन्न प्रतिष्ठित टू व्हिलर ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शनमा राख्ने बताइएको छ । यो एक असाधारण र रोमाञ्चक इभेन्ट हुने आयोजकको भनाई छ ।
इभेन्टमा विभिन्न ब्राण्डका मोटरसाइकलको समेत स्टल रहने र ती स्टलबाट पारखीहरुले आफूलाई मनपर्ने मोटरसाइकल खरिद वा बुकिङ्ग गर्न समेत सक्नेछन् । साथै एक्सेसरिज, खाना र पेय पदार्थहरुको समेत स्टर रहने बताइएको छ । इभेन्टलाई रोमाञ्चक बनाउन चर्चित नेपाली कलाकार सविन राई एन्ड द फारो, मुक्ति एन्ड रिभाइभलको कन्सर्ट समेत आयोजना हुनेछ ।
यस प्रकारको इभेन्ट नेपालमा पहिलोपटक अयोजना हुन लागेको र आगामी बर्षहरुमा पनि निरन्तरता दिइने आयोजक कम्पनीको भनाई छ ।
।
होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले ओबीडी २ कम्प्लायन्ट इन्जिनसहित...
काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ मोटरसाइकल एनएक्स २०० भित्रिएको छ ।...
जापनीज अटो मेकर होन्डाले मिड साइज एसयुभीमा प्रतिस्पर्धा गर्न नयाँ एसयुभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...