सिंगल चार्जमा ८०० किलोमिटर चल्ने विश्वको पहिलो इलेक्ट्रिक मसल कार २०२४ सम्म लन्च हुने

काठमाडौं –डज कम्पनी विश्वभर पावरफुल र आइकनिक कार निर्माण गर्ने चर्चित कम्पनी हो । उक्त कम्पनीले सन् २०२४ सम्ममा विश्वको पहिलो मसल कार निर्माण गर्ने भएको छ । कम्पनीले स्टेलन्टिसद्वारा आयोजित एक कार्यक्रममा सो कुराको घोषणा गरेको थियो

रिपोर्टका अनुसार डज ईभी फुल चार्जमा ८०० किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ । कम्पनीसँग ४ ईभी प्लेटफर्म रहेको छ र इलेक्ट्रिक मसल कार एसटीएलए लार्ज प्लेटफर्ममा तयार पारिनेछ ।

नयाँ डज ईभी टु डोर च्यालेन्जर वा फोर डोर चार्जरको इलेक्ट्रिक कार हुनेछ । यसको बारेमा कम्पनीले केही जानकारी दिएको छैन । सो कारमा फ्राटोज लोगो समावेश गरिनेछ । जसको प्रयोग कारको ग्रिलमा १९६० र ७० को दशकमा गरिएको थियो ।

सम्बन्धित समाचारहरू

एलोन मस्क राजनीतिमा अल्झिदा युरोपमा बीवाईडीलाई ठूलो फाइदा, युरोपबाट कसरी हराउँदै छ टेस्ला ?

एलोन मस्क राजनीतिमा अल्झिदा युरोपमा बीवाईडीलाई ठूलो फाइदा, युरोपबाट कसरी हराउँदै छ टेस्ला ?

विद्युतीय सवारी साधन बजारमा एलोन मस्कको टेस्ला र बीवाईडीबीच कडा...

ब्याट्री, मोटर र कन्ट्रोलरमा लाइफ टाइम वारेन्टी सहित वुलिङको नयाँ ईभी लन्च

ब्याट्री, मोटर र कन्ट्रोलरमा लाइफ टाइम वारेन्टी सहित वुलिङको नयाँ ईभी लन्च

इन्डोनेसियामा चलिरहेको पेरिकलिन्डा इलेक्ट्रिक भेइकल शो (पीईभीएस) मा...

नेपाल पनि विश्व बजार जस्तै ईभीतिर लम्किने तयारीमा, के यो सम्भव छ ?

नेपाल पनि विश्व बजार जस्तै ईभीतिर लम्किने तयारीमा, के यो सम्भव छ ?

आगामी आर्थिक वर्ष २०८०/८१ देखि सरकारले पेट्रोलियम पदार्थबाट चल्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...