स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
काठमाडौं – बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले विन्टर मेगा एक्सचेन्ज क्याम्प प्रारम्भ गरेको छ । मंसिर १ देखि प्रारम्भ भएको उक्त क्याम्पमा ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्री एक्सचेन्ज गर्दा ५५ प्रतिशत र खरिद गर्दा ४० प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।
कुनै पनि पुरानो ब्याट्री लिएर नयाँ ब्याट्री एक्सचेन्ज गर्दा ५५ प्रतिशत सम्म छुट प्राप्त गर्न सकिने र यो योजना नेपालभर रहेका डिलरबाट प्राप्त गर्न सकिने बताइएको छ ।
यो योजना आगामी माघ २९ गते सम्म चल्ने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...