सुजुकी एक्सेस १२५ ले पार गर्यो ५० लाख युनिट उत्पादन, नेपालमा किन हुन सकेन सफल
सुजुकी टु ह्विलरको लोकप्रिय स्कुटर एक्सेस १२५ ले ५० लाख युनिट उत्पादनको...
मारुती सुजुकीले वागन आरमा आधारित फ्लेक्स फ्यूलको प्रोटोटाइप सार्वजनिक गरेको छ । नयाँ प्रविधीमा आधारित यो कारलाई कम्पनीले नयाँ दिल्लीमा आयोजना भैरहेको एसआइएम इथानोल टेक्नोलोजी एक्जिविनसमा प्रदर्शन गरेको हो ।
भारतीय बजारका लागी पहिलो मास मार्केट प्रोडक्टका रुपमा आउन लगोको यो कार २० देखी ८५ प्रतिशतसम्म इथानोल व्लेन्डेड फ्यूलबाट चल्नेछ । मारुतीले यो कारलाई सुजुकी मोटर कर्पोरेशन जापानको सहयोगमा तयार पारेको हो ।
मारुती सुजुकीका अनुसार यो कारको इन्जिनमा सामान्य परिवर्तन गरिएको छ । यसमा इन्जिन म्यानेजमेन्ट सिस्टम, फ्यूल पम्प र फ्यूल इन्जेक्टर तथा अन्य इन्जिन कम्पोनेन्टमा परिवर्तन गरिएको हो ।
कारमा कतिमात्रा इथानोल छ भनेर देखाउन यसमा इथानोल सेन्सर र हिटेड फ्यूल रेल दिइएको छ । यो कारले ७९ प्रतिशतसम्म प्रदुषण कम गर्न सघाउ पु¥याउने दावी गरिएको छ ।
सुजुकी टु ह्विलरको लोकप्रिय स्कुटर एक्सेस १२५ ले ५० लाख युनिट उत्पादनको...
मारुती सुजुकीले भारतीय बजारमा नयाँ मोडलको कार लन्च गर्ने तयारी अवस्थामा...
मारुती सुजुकीले यस वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक वागनआरको फेसलिफ्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...