आज नेपाली बजारमा फक्सवागन टाइगुन सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?
काठमाडौं – आज नेपाली बजारमा फक्सवागनको बहुचर्चित एसयूभी टाइगुन लन्च हुने...
फक्सवागनले आफ्नो लोकप्रिय एसयूभी टाइगुनमा नयाँ कलर अप्सन दिएकोे छ । टाइगुनको एनिभर्सरी एडिसनमा कम्पनीले राइजिङ व्लु कलर दिएको हो । यो नयाँ कलर अप्सन टाइगुनको सवै भेरियन्टमा उपलब्ध गराइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यसअघि यो एसयूभी हाल खैरो, रातो, पहेंलो, सिल्भर र सेतो कलरमा उपलब्ध रहँदै आएको थियो । नयाँ कलर अप्सनसंगै कम्पनीले अर्कोवर्ष यसमा इलेक्ट्रि सिट एड्जस्टमेन्ट र फुटवेल इलुमिनेसन फिचर समेत थप गर्ने तयारी गरिरहेको छ ।
नेपाली बजारमा समेत कारोबार हुँदै आइरहेकोे यो एसयूभी १.० लिटर र १.५ लिटर टर्वो चार्जड पेट्रोल इन्जिनमा उपलब्ध छ । जसको पावर र टर्क क्रमश ११३ एचपी तथा १४८ एचपी र १७८ एनएम तथा २५० एनएम रहेको छ ।
यो एसयूभी ६ स्पिड म्यानुअल, ६ स्पिड अटोमेटिक र ७ स्पिड डुअल क्लच अटोमेटिक ट्रान्समिसनमा उपलबध छ ।
काठमाडौं – आज नेपाली बजारमा फक्सवागनको बहुचर्चित एसयूभी टाइगुन लन्च हुने...
काठमाडौं – नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल...
जर्मन कार निर्माता कम्पनी फक्सवागनले हालै नयाँ इलेक्ट्रिक कुपे एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...