फक्सवागनको प्रि–स्प्रिङ चेकअप क्याम्प


फक्सवागन गाडीको नेपालस्थित आधिकारिक बिक्रेता पूजा इन्टरनेश्नल नेपालले फागुन ९ देखी १४ गतेसम्मका लागि प्रि–स्प्रिङ चेकअप क्याम्प आयोजना गरेको छ ।

उक्त समय अबिधीभित्र बालाजु र बबरमहलस्थित कम्पनीको आधिकारिक सर्भिससेन्टरमा सर्भिस गराउन चाहने ग्राहकले स्पेयर पार्टसमा १० प्रतिशत छुटदेखी डेन्टपेन्टमा २० प्रतिशत छुट पाउनेछन् ।

क्याम्पमा गाडीको २४ प्वाइन्ट निशुल्क चेक गरिने कम्पनीले जनाएको छ । त्यसैगरी, लेबर चार्जमा ५० प्रतिशत छुट र निशुल्क कार वासको समेत ब्यवस्था मिलाइएको छ । प्रिमियम ब्रान्ड फक्सवागनले ग्राहकलाई लाभ पुग्नेगरी बिभिन्न समयमा यस्ता क्यामहरु आयोजना गर्दै आइरहको छ । उक्त क्याम्पमा गाडीको सर्भिसिङ गराउँदा ग्राहकले उच्च लाभ उठाउन सक्ने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...