विशेष फोर ह्विल ड्राइभ एड्भेन्चर कार्यक्रमका साथ रिडारा आरडी६ ईभी पिकअप सार्वजनिक
काठमाडौं – नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो...
भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ । हालै यसको भीएफ ई३४ इलेक्ट्रिक एसयूभी परीक्षणको क्रममा देखिएको थियो ।
परीक्षणको क्रममा देखिएको भीएफ ई३४ इलेक्ट्रिक एसयूभीमा पातलो एलईडी डीआरएलएस र एलईडी लाइटिङ सेटअप दिइएको छ । साथै यसमा एडासको लागि अगाडि बम्पर-माउन्टेड रडार र ठुलो रियर बम्पर पनि देखिएको छ ।
कारको इन्टेरियरमा ग्लोबल स्पेसेज जस्तै क्याबिन लेआउट हुने अपेक्षा गरिएको छ । साथै यसमा अल ग्रे क्याबिन थिम, स्ट्याक्ड १० इन्च इन्फोटेनमेन्ट युनिट, डिजिटल ड्राइभर डिस्प्ले, किलेस इन्ट्री, ६ स्पिकर सेटअप, अटोमेटिक एसी, ६-वे म्यानुअली एडजस्टेबल ड्राइभर सिट र ७ इन्चको रियर स्क्रिन पनि हुने सम्भावना छ ।
सो एसयूभीमा सेफ्टीका लागि ग्लोबल स्पेक मोडल ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र एडास जस्ता फिचर उपलब्ध गराउन सकिनेछ । साथै ब्लाइन्ड स्पट मोनिटर, एडाप्टिभ क्रुज कन्ट्रोल र रियर क्रस ट्राफिक अलर्ट पनि हुनेछ ।
सो कारको लन्च मिति भने खुलाइएको छैन तर सडकमा परिक्षणका क्रममा बारम्बार देखिएका कारण यो कार सन् २०२५ मा लन्च गर्न सकिने बताइएको छ । यदि यो भारतमा लन्च भयो भने यसले मारुती ईभीएक्स र हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।
काठमाडौं – नेपालमा रिडाराको आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो...
१६२ वर्ष लामो विरासत भएको चांगान अटोमोबाइल चीनको सबैभन्दा पुरानो र...
टाटा मोटर्सले टाटा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र पन्च ईची लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...