युएसएड बन्दपछि चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल

काठमाडौँ–अमेरिकी सहयोग नियोग (युएसएड)का कार्यक्रम बन्द हुँदा नेपालमा सयौँ गाडी र मोटरसाइकल थन्किएका छन् ।

युएसएडका कार्यक्रमका लागि प्रयोग हुने गरेका ती सवारी साधन काठमाडौँको चोभारस्थित सुख्खा बन्दरगाह परिसरमा थन्किएका हुन् ।

युएसएडले ती सवारीलई पार्किङ शुल्क तिरेर थन्काएको हो । यहाँ एक गाडी एक दिन पार्किङ गर्दा एक सय रुपैयाँ राजस्व सरकारलाई बुझाउनुपर्छ ।

नेपालमा यूएसएडले स्वास्थ्य, शिक्षा लगायत विभिन्न राम्रो क्षेत्रमा काम गर्दै आएको थियो। अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले यूएसएड बन्द गराएका हुन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...