हुन्डाई इन्स्टर ईभीको पहिलो झलक सार्वजनिक, यस्तो छ हुन्डाईको आगामी योजना
हुन्डाईले नयाँ अल इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...
काठमाडौं - लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ल्याएको छ । यो योजना भदौं ३० गते देखि सुरु भएको हो ।
सो योजना अन्तर्गत ग्राहकले ५ लाखसम्मको आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख ५० हजारसम्मको नगद छुट पनि पाउने छन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा समेत रहेको छ ।
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहितको सेवा उपलब्ध हुने कम्पनीले बताएको छ ।
हुन्डाईले नयाँ अल इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...
काठमाडौं – नेपाली बजारमा हुन्डाईको नयाँ टुसान गाडी भित्रिएको छ । नेपालका...
काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...