टीभीएस बाइकमा १ लाखसम्म नगद छुट, ८ हजार रुपैयाँ बरावरको शपिङ भौचर सित्तैमा

काठमाडौं–टीभीएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं तिहार अफर सार्बजनिक गरेको छ । ‘बाँड्दै हर्ष, बढाउँदै सम्वन्ध’ नामक ट्यागलाइन सहित आएको यस अफरमा कम्पनीले नगद छुट, निशुल्क शपिङ भौचर र अन्य सुबिधा उपलब्ध गराउने छ ।

उक्त अफरअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिदमा १ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । यसैगरी १००० जनालाई ८ हजार रुपैयाँ बरावरको भाटभटेनी शपिङ भौचर र एक्सचेन्जमा १० हजार रुपैयाँको अतिरिक्त मूल्यांकन दिने कम्पनीको भनाई छ ।

साथै, नगारिकता र लाइसेन्सकै भरमा सजिलो फाइनान्स समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । अफर सिमित अबधीका लागि मात्र लागु हुने हुँदा जतिसक्दो छिटो आफ्नो नजिकको टीभीएस शोरुममा गई मोटरसाइकल र स्कुटर खरिद गर्न ग्राहकमाझ आह्वान गरिएको छ।

सम्बन्धित समाचारहरू

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

ग्राहक तान्न ४ मोटरसाइकल ब्रान्डविच प्रतिस्पर्धा, यस्तो छ स्किम र अफर

बजारमा तरलता अभावको समस्या चर्किन शुरु भएसंगै मोटरसाइकल तथा स्कुटरको...

बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता

बजाज पल्सर २२०एफ र टीभीएस अपाचे आरटीआर २०० ४भी मा कुन किन्ने ? यस्तो छ भिन्नता

बजाज पल्सर र टीभीएस अपाचे जस्ता २०० सीसीका बाइक फरक फरक सोच र...

टीभीएस आईक्युबको च्यासिस दुर्घटना बिनै क्षति, ४५ हजार स्कुटर प्रभावित हुने सम्भावना

टीभीएस आईक्युबको च्यासिस दुर्घटना बिनै क्षति, ४५ हजार स्कुटर प्रभावित हुने सम्भावना

टीभीएसको लोकप्रिय इलेक्ट्रिक स्कुटर आईक्युब ग्राहकहरुसँग फिर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...