राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प गर्दै ट्रायम्फ नेपाल
काठमाडौं – गोल्छा ग्रुप अन्तर्गतको ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक...
ट्रायम्फले हालसालै लन्च गरेको आफ्ना ३५० सीसी मोडलमा मूल्य बृद्धि गरेको छ । मोडलअनुसार ५ हजार भारुस्म्म मूल्य बृद्धि गरिएको कम्पनीले जनाएको छ ।
ट्रायम्फले अप्रिलमा ३५० सीसी मोडेलहरु लन्च गरेको थियो । जीएसटीबाट लाभ लिन कम्पनीले साविकका ४०० सीसी इन्जिनलाई डाउनसाइज गरेर नयाँ मोडल लन्च गरिएको थियो ।
ट्रायम्फका अनुसार, स्पिड ४०० को मूल्य २ हजार भारु बृद्धि गरिएको छ । साथै, स्पिड टी४ मा ४ हजार भारु र थ्रक्सटन तथा स्क्र्याम्बलर ४०० एक्ससीमा ५ हजार भारु बृद्धि गरिएको छ ।
मूल्य बृद्धि गरिएका मोडल नेपाली बजारमा उपलब्ध नभएका कारण यहाँ बिक्री हुने ट्रायम्फ मोडलमा यसले कुनै असर पर्ने देखिँदैन ।
काठमाडौं – गोल्छा ग्रुप अन्तर्गतको ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...