बीवाईडीकाे प्रिमियम सब–ब्रान्ड याङवाङद्वारा ‘यू९’ सुपरकार सार्वजनिक
बीवाईडीले आफ्नो पहिलो प्रिमियम सब–ब्रान्डअन्तर्गतको सम्पूर्ण...
काठमाडौं - बागमती प्रदेश सरकारले प्रदेश भित्रका यातायातको शुल्क भुक्तानीलाई डिजिटल प्रणालीमा लाने भएको छ। प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीसाधनमा सवारी भाडा भुक्तानीलाई नगदरहित कारोबार बनाउने निर्णय गरेको जानकारी दिए।
यात्रुले खुद्रा पैसा नहुँदा लाग्ने भाडाभन्दा बढी भाडा भुक्तानी गर्नुपर्ने अवस्था रहेकोले यात्रुको सहजता र पारदर्शिताका लागि सार्वजनिक सवारीसाधनमा सवारी भाडा भुक्तानीलाई नगदरहित कारोबार बनाउन नगदरहित भुक्तानी प्रणालीमा जान प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उनले बताए।
“यसका लागि कार्यविधि बनाएर प्रस्ताव आह्वान गरिने छ” उनले भने।
बीवाईडीले आफ्नो पहिलो प्रिमियम सब–ब्रान्डअन्तर्गतको सम्पूर्ण...
भल्भो कार इण्डियाले गत जुलाई महिनामा लन्च गरेकोे पहिलो इलेक्ट्रिक एसयूभी...
काठमाडौं – पुराना पेट्रोलियम इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...