नेपाली सडकमा देखियो रेसिन्स मिनी इलेक्ट्रिक कार, केही दिनपछि विक्री शुरु हुँदै
काठमाडौं – जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक...
काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा पुराना मोटरसाइकल हस्तान्तरण गरेको छ । ती पुराना बाइकलाई केन्द्रले विद्युतीय बाइकमा रुपान्तरण गर्नेछ ।
फेसबुकमा एक पोस्ट गर्दै केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुनले यस विषयमा जानकारी दिएका छन् ।
यसका लागि प्रहरीले केन्द्रलाई १० देखि १३ वर्ष सम्म पुरानो राम्रो अवस्थामा रहेका १० वटा मोटरसाइकल उपलब्ध गराएको पुनले बताए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सन्तोष आचार्यले ती बाइकहरू केन्द्रलाई हस्तान्तरण गरेका हुन् ।
यो सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उपलब्ध मोटरसाइकललाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्नका लागि परीक्षण गरिने उनले बताएका छन् ।
यी मध्ये २ बाइक तत्काल केन्द्रको लागि प्रयोग गरिने र बाँकी मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरिने पुनको भनाइ छ ।
काठमाडौं – जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक...
काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई...
काठमाडौं– सेगवे–नाइन बोटकोे नेपालका लागि आधिकारिक वितरक आई हब प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...