सुजुकी सियाजको सट्टा अब टोयोटा बेल्टा आउने, यस्ता हुनेछन् ५ विशेषता
टोयोटाले मारुती सियाजमा आधारित नयाँ कार बजारमा उपलब्ध गराउने भएको छ ।...
टोयोटाले आफ्नो वहुप्रतिक्षत एमपिभी हाइक्रसको मूल्य सार्वजनिक गरेको छ । एक महिना अघिनै लन्च भएर वुकिङ खुल्ला गरिएको यो एसयूभीको शुरुवाती मूल्य १८ लाख ३० हजार भारु तोकिएको छ । सवैभन्दा महंगो जेडएक्स(ओ) हाइव्रिड भेरियन्टको मूल्य भने २८ लाख ९७ हजार भारु निर्धारण गरिएको छ ।
टोयोटाले यसलाई ८ भेरियन्टमा उपलब्ध गराएको छ । यसको टप भेरिएन्टमा प्याडल सिफ्टर, कनेक्टेड कार टेक, भेन्टिलेटेड फ्रन्ट सिट, ९ स्पिकर जेबीएल अडियो सिस्टम, एम्बियन्ट लाइटिङ, मल्टि–जोन क्लाइमेट कन्ट्रोल र संचालित टेलगेट जस्ता फिचर दिइएको छ । इनोभाको लागि पहिलो पटक नयाँ हाइक्रसमा ठूलो प्यानोरोमिक सनरुफ पनि दिइएको छ ।
यसमा सेफ्टी फिचरको लागि लेन किप असिस्ट, ब्लाइन्ड स्पट मोनिटर, एडाप्टिभ क्रुज कन्ट्रोल, रियर क्रस ट्राफिक अलर्ट र प्रि–कोलिजन सिस्टम, ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, ट्रयाक्सन कन्ट्रोल र ईएसपी दिइएको छ ।
इनोभा हाइक्रसमा ७ र ८ सिटरको विकल्प रहेको छ । ७ सिटरमा फस्र्ट इन सेगमेन्ट ओटोम्यान फंङसनको साथ २ क्याप्टेन र थर्ड रोको लागि बेन्च सिट समावेश छ । ८ सिटर कारमा सेकेन्ड र थर्ड रोका लागि बेन्च सिट समावेश छ । भारतमा टोयोटाले अडास टेक्नोलोजीलाई यहि एसयूभीबाट सुरु गरेको छ ।
टोयोटाले मारुती सियाजमा आधारित नयाँ कार बजारमा उपलब्ध गराउने भएको छ ।...
मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी...
टोयोटा मोटरले अप्रिलमा आफ्नो प्रतिद्वन्द्वी फक्सवागनको तुलनामा १० लाख...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...