मारुती–टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी लन्च तयारी : सार्वजनिक भयो थप जानकारी
मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी...
जापानी कार निर्माता कम्पनी टोयोटा लगातार तेस्रो वर्ष पनि सबैभन्दा धेरै गाडी बेच्न सफल भएको छ । कम्पनीले गत वर्ष सन् २०२२ मा १ करोड ५ लाख कार बिक्री गरेको थियो ।
टोयोटा ग्रुपमा टोयोटा, लेक्सस तथा दायहात्सु जस्ता ब्रान्ड रहेका छन् । फक्सवागन भने दोस्रो स्थानमा पर्ने सफल भएको छ ।
टोयोटाको अन्तर्राष्ट्रिय बजारमा ट्रक युनिट हिनो मोटर्स र सानो कार निर्माता दाइहात्सु सहित ०.१ प्रतिशतले घटेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ८६ लाख युनिट गाडी बिक्री गरेको छ । घरेलु बजारमा भने १९ लाख युनिट बिक्री गरी ९.६ प्रतिशत गिरावट आएको छ ।
एशियामा टोयोटाको उत्पादन ५ प्रतिशतले बढेको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार टोयोटाले २०२३ मा फक्सवागनमाथि आफ्नो अग्रता जारी राख्नेछ । सन् २०२४ देखि अझ बिक्री बढ्ने अपेक्षा गरिएको छ ।
तेस्रो, चौथो र पाँचौ नम्बरमा क्रमशः हुन्डाई, रेनो निसान र स्टेलान्टिस ग्रुप रहेका छन् । छैटौ, सातौ र आठौमा जनरल मोटर्स, होन्डा र फोर्ड रहेका छन् भने नवौं र दशौमा सुजुकी र बीएमडब्ल्यु रहेका छन् ।
मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी...
टोयोटाले भारतमा नयाँ मिड साइज एसयूभी हाइराइडर सार्वजनिक गरेको छ । पुरै...
मारुती सुजुकी वागन आर धेरैलाई मन पर्ने गाडी हो । कम मूल्यमा उपलब्ध हुने र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...