टोयोटाका ईभी र हाइब्रिड एसयूभीमा समस्या, १.७६ लाख गाडी फिर्ता
काठमाडौं–जापानी अटो निर्माता टोयोटाले चीनमा बिक्री भएका १ लाख ७६ हजार ७३७...
टोयोटाले चाँडै आफ्नो लोकप्रिय एसयूभी इनोभाको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्दैछ । कम्पनीले यसलाई सबैभन्दा पहिले इन्डोनेसियाली बजारमा लन्च गर्नेछ । इनोभा ईभी अप्रिल १० सम्म चल्ने इन्डोनेसिया इन्टरनेशनल मोटर शो २०२२ मा सर्वसाधारणका लागि सार्वजनिक गरिने छ ।
इनोभा ईभी हेर्दा डिजेलबाट चल्ने भेरिएन्ट जस्तै देखिन्छ । कारको फ्रन्टमा कभर ग्रिल र हेडलाइट भित्र निलो रङको एक्सेन्ट समावेश गरिएको छ । यद्यपि, बम्परको तल्लो भाग अलि फरक छ, र नयाँ ६ स्पोक अलोय ह्विल अलि फरक देखिन्छ । कारको रियरमा निलो एक्सेन्टसहित क्लियर–लेन्स टेललाइट रहेको छ ।
इनोभा ईभीको इन्टेरियरको डिजाइन आईसीई इनोभासँग मिल्दोजुल्दो छ । यसको सिटमा इनोभा एमपीभी ब्याज देख्न सकिन्छ र पूर्ण रूपमा डिजिटल ड्राइभर डिस्प्ले रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...