नाम फरक तर फिचर एउटै छन् यी कारमा (सूची सहित)
बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...
टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले दक्षिण अफ्रिाकामा फर्चुनरको माइल्ड हाइब्रिड भर्सन सार्बजनिक गरेको हो । सो एसयुभीमा आइडल–स्टार्ट–स्टप सिस्टम सहित ४८ भोल्ट माइल्ड हाईब्रिड सिस्टम दिइएको छ । जसका कारण स्ट्यान्डर्ड फर्चूनरको तुलनामा यो ५ प्रतिशतले इन्धन किफायती बनेको कम्पनी दावी छ ।
फर्चूनर हाइब्रिडमा टोयोटाले यसअघि ल्याएको हाइलक्स माइल्ड हाईब्रिडमा जस्तै २.८ लिटरको डिजेल इन्जिन दिएको छ । हाइब्रिड सिस्टमका कारण यसको पावर १६ एचपी र टर्क ४२ एनएम बृद्धि भई कुल आउटपुट २०१ एचपी र ५०० एनएम पुगेको छ ।
टु ह्विल र फोर ह्विलर दुबै भेरिएन्टमा उपलब्धसो एसयुभीमा ६ स्पिड अटोमेटिक गियर वक्स जडान गरिएको छ । साथै यसमा टोयोटा सेफ्टि सेन्स एडास र ३६० डिग्री क्यामेरा समेत थप गरिएको छ । इन्टेरियरमा सामान्य परिवर्तन गरिएको सो नयाँ भर्सन डुअल टोन कलरमा निकै आकर्षक र स्पोर्टी देखिएको छ ।
बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...
डिसेम्बर २०२१ को अन्त्यसँगै भारतीय बजारमा कार निर्माताहरूले आफ्नो...
टोयोटा गाडीको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...