२०७८ असोज ९ शनिबार,

आज देखि टोयोटा एक्सचेन्ज कार्निभल, पुराना गाडीसँग टोयोटा गाडी साट्न सकिने

काठमाडौँ – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले बडा दशैं २०७८ को उपलक्ष्यमा टोयोटा एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ ।

यूटीएस लगायत नेपालभरिका टोयोटा डिलर्सहरुमा आज भाद्र २८ देखि असोज ३ गते सम्म चल्ने उक्त एक्स्चेन्ज कार्निभलमा ग्राहकले आफ्नो जुनसुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, ¥याभ फोर हाइब्रिड, प्राडोसँग साट्न सक्ने छन्।

ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न यूटीएसले उक्त योजना ल्याएको बताएको छ । उक्त एक्सचेन्ज कार्निभलमा यूटीसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई भारि
नगद छुट, पुरानो गाडीको उचित मूल्यांकन, आकर्षक गिफ्ट प्याकेज तथा लक्की ड्रमार्फत होटल प्याकेज लगायतका अफरहरु प्रदान गर्नेछ ।

सम्बन्धित समाचारहरू

मनाङ मर्स्याङदी क्लबको मुख्य प्रायोजक फेरि पनि टोयोटा, भयो सम्झौता

मनाङ मर्स्याङदी क्लबको मुख्य प्रायोजक फेरि पनि टोयोटा, भयो सम्झौता

काठमाडौं – टोयोटाले नेपाली फुटबल टिम मनाङ मर्स्याङदी क्लबलाई प्रायोजन...

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...

यारिस, कोरोल्ला र इकोमा निःशुल्क एयरब्याग परिवर्तन हुँदै : सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह

यारिस, कोरोल्ला र इकोमा निःशुल्क एयरब्याग परिवर्तन हुँदै : सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह

काठमाडौं – तपाईसँग सन् २००६ देखि २०१० सम्म बनेका टोयोटाका यारिस, कोरोल्ला र...

लोकप्रिय

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

नेपालकै सबैभन्दा सस्तो मध्ये एक इलेक्ट्रिक कार दीगो ई८ को नयाँ मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा दीगो ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध गराइरहेको...