बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी
टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...
काठमाडौं – नेपालका लागि टोयोटा गाडीको अधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट अन्तर्गतको ग्यालेक्सी अटोमोबाइल प्रालिद्वारा ललितपुरस्थित शोरुममा टोयोटा एक्सचेन्ज क्याम्पको आयोजना भइरहेको छ ।
गत साउन २९ देखि प्रारम्भ भएको सो क्याम्प आगामी भाद्र २ गते सम्म चल्ने छ । सो एक्सचेन्ज क्याम्पमा ग्राहकले आफ्नो पुरानो जुनसुकै गाडीलाई नयाँ टोयोटा हाइलक्स २.८ लिटर वा कोरोला क्रस वा -याभ फोर हाइब्रिडसँग साट्न सक्नेछन् ।
ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न ग्यालेक्सी अटोमोबाइल र युनाइटेड ट्रेडर्स सिन्डिकेटले उक्त योजना ल्याएको बताइएको छ ।
एक्सचेन्ज अफरमा ग्यालेक्सी अटोमोबाइल्समार्फत आफ्ना ग्राहकसामू नगद छुट, स्पट एक्सचेन्ज एन्ड भ्यालुएसन र एक्सचेन्ज बोनस हरेक गाडीको बिक्रीसँगै प्रदान गरिने युनाइटेड ट्रेडर्स सिन्डिकेटका डिलर डेभलपमेन्ट म्यानेजर अस्मित नेपालले बताए ।
टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...
काठमाडौं–टोयोटा गाडिको ललितपुरस्थित बिक्रेता ग्यालेक्सी अटोमोबाइल्सले...
टोयोटाले आफ्नो पोर्टफोलियोमा विद्युतीय सवारी साधनको संख्या बढाउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...