बिग्रिएको एम्बुलेन्सलाई टोइङ नेपालले निःशुल्क उद्धार गर्ने, स्वास्थ्यकर्मीको गाडीलाई २० प्रतिशत छुट

काठमाडौं – कोभिड–१९ संक्रमणमा बिरामी ओसारपसारमा संलग्न एम्बुलेन्स बाटैमा बिग्रिएमा टोइङ नेपालले निःशुल्क उद्धार गर्ने भएको छ । टोइङ नेपालले यसरी बाटैमा बिग्रिएका एम्बुलेन्सलाई सर्भिस सेन्टरमा पु-याएर जाँच गरी आवश्यक मर्मत गर्ने बताएको छ ।

कुनै पनि एम्बुलेन्समा मेकानिकल वा इलेक्ट्रिकल रुपमा खराबी आएमा वा दुर्घटना भएमा सबै मर्मत कार्य टोइङ नेपालले गर्ने बताएको छ । यसका लागि हटालाइन नम्बर ९८०२३०५०५० र ९८२३०२५९०७ मा सम्पर्क गर्न सकिने छ ।

त्यसैगरी कोभिड वारियरहरुलाई सहयोग गर्नका लागि समेत २० प्रतिशत छुटमा सेवा उपलब्ध गराइने छ । यसरी बिरामीको सेवामा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, प्रहरी र यातायात व्यवसायीहरुको सवारी साधन बिग्रिएमा २० प्रतिशत छुटमा उद्धार गरी मर्मत गरिने टोइङ नेपालले जानकारी दिएको छ ।

नेपालभर यो सुविधा उपलब्ध भएको बताइएको छ । टोइङ नेपालले सामाजिक उत्तरदायित्वलाई मनन गरी यो सुविधा उपलब्ध गराएको बताएको छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक यातायातकोे सुधारमा भरतपुर महानगरको प्रतिबद्धता, बुझाइयाे प्रतिवेदन

सार्वजनिक यातायातकोे सुधारमा भरतपुर महानगरको प्रतिबद्धता, बुझाइयाे प्रतिवेदन

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई महानगरको सार्वजनिक...

भारतको हिमाञ्चल प्रदेशमा हुने -याली अफ चाम्बामा भाग लिन जादै राइडर दीपक साह

भारतको हिमाञ्चल प्रदेशमा हुने -याली अफ चाम्बामा भाग लिन जादै राइडर दीपक साह

काठमाडौं – नेपालका प्रसिद्ध बाइक राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशमा...

युथ फर रोड सेफ्टी : युवाको संगठित अभियान

युथ फर रोड सेफ्टी : युवाको संगठित अभियान

आजको युग जेनजीको युग हो, नेपाल र विश्वमै । हामीले जेनजी भन्दा अराजक,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...