वीरगन्जमा टोटल लुब्रिकेन्ट्सको मेकानिक मिट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगन्ज - टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले वीरगन्जमा मेकानिक मिट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्जस्थित बिक्रेता एसके सप्लायर्सको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमा हालै सम्पन्न भएको हो ।

कार्यक्रममा वीरगन्ज तथा आसपास क्षेत्रका वर्कशपमा कार्यरत मेकानिकहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुलाई टोटल इनर्जिज लुब्रिकेन्टको इन्जिन आयल प्रयोग गर्ने विधि, प्रविधि, गुणस्तरसंगै इन्जिनको दीर्घकालीन संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी प्रदान गरिएको थियो ।

सो लुब्रिकेन्ट्सका बारेमा मेकानिकहरुले टोटल इनर्जिज लुब्रिकेन्ट्स प्रिमियम स्तरको उत्पादन रहेको र यसले गाडीलाई स्मुथ बनाउनुको साथै इन्जिनको आवाज कम गर्दै पर्फमेन्स राम्रो दिएको उनीहरुले बताए ।

सो कार्यक्रमले लुब्रिकेन्ट्सका बारेमा मेकानिकलाई ज्ञान प्रदान गर्न सहज बनाएको र बजारमा टोटल इनर्जिजको बढ्दो लोकप्रियता, उपभोक्ताको विश्वास तथा ब्रान्डको प्रतिस्पर्धी स्थानमा थप स्पष्टता हासिल गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न, नेपालमै उत्पादन थालिएको घोषणा

काठमाडौं– दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता...

नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...